Skip to content
LAXMI SUNRISE BANK

गुँरास लाईफद्धारा मृत्यु दावी वापतको दावी भुक्तानी रकम हस्तान्तरण

अर्थ सरोकार

काठमाडौँ – गुँरास लाईफ इन्स्योरेन्स कं. लिमिटेडको बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत बीमा गराउनु भएका तनहुँ चोकचिसापानी (हालः भानु नगरपालीका वडा नं. १०) निवासी बीमीत श्री विष्णु बाबु तिवारीको ओमानमा दुर्घटनामा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती प्रतिमा पौडेललाई रु. १४,००,०००।– कम्पनीका सहायक महाप्रबन्धक श्री बालमुकुन्द रुपाखेती एक कार्यक्रमका बीच चेक मार्फत मृत्यु दावी भुक्तानी हस्तान्तरण गर्नुभयो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK