काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले स्वतन्त्र सञ्चालकमा मीनाकुमारी सैंजुलाई नियुक्त गरेको छ । बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकबाट रिक्त रहेको स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उनलाई पद तथा गोपनियताको सापट ग्रहण गराए । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लि.बाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्नुहुने सैजुको नियुक्तीले बैंक सञ्चालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्