
काठमाडौं– ज्योति विकास बैंक लि. र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लि.का बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एलआईसी नेपालको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
ज्योति विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट एलआईसी नेपालको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहजरुपले लिन सक्ने एलआईसी नेपालकी बैंकास्योरेन्स विभाग प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्