Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी र विवेक अटोमोबाइल्सबीच सम्झौता, बैंकले ४ पांग्रे सवारीसाधन खरिद गर्न कर्जा प्रदान गर्ने

अर्थ सरोकार

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई पियाजियो सवारीसाधन खरिद गर्न हायर पर्चेज कर्जा उपलब्ध गराउने भएको छ । यसका लागि बैंकले विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र विवेक अटोमोबाइल्स प्रालिका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरे । 
सम्झौतापछि ग्राहकले लुम्बिनी विकास बैंकका सबै शाखा कार्यालयबाट पियाजियो ४ पांग्रे सवारीसाधन खरिद गर्न हायर पर्चेज कर्जा सेवा सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK