×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्तरदायित्वमा मुक्तिनाथ विकास बैंकको सहभागिता, मुक्ति क्षेत्र विकास समितिलाई पाँच लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सामाजिक उत्तरदायित्वमा मुक्तिनाथ विकास बैंकको सहभागिता, मुक्ति क्षेत्र विकास समितिलाई पाँच लाख सहयोग

Artha Sarokar

३० कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि पाँच लाख रुपैयाँ वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ । 
उक्त चेक मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्तिक्षेत्र बिकास एवम् स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी