Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकले सानिमा इन्स्योरेन्सको निर्जीवन बीमा सेवा लिन सक्ने

अर्थ सरोकार

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे ।
उक्त सम्झौतापछि सानिमा जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवाहरु मुक्तिनाथ बैंकका बिभिन्न शाखाहरुमा उपलब्ध हुने जनाईएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK