×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्स्योरेन्स पोलिसी लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्स्योरेन्स पोलिसी लिन सकिने

Artha Sarokar

२७ कार्तिक २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा हस्ताक्षर गरे । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी