
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँको एक पाँच तारे होटलमा नेप्सेको पूर्ण अनलाइन प्रणालीको उद्घाटन हुँदा यता लगानीकर्ताले हेर्ने वेव साइटमा भने समस्या देखिएको छ । यो समाचार तयार गर्दासम्म नेप्सेको वेवसाइटले काम गरिरहेको छैन । अर्थमन्त्री डा.युवराज खतिवडाले एक कार्यक्रमबीच अनलाइन प्रणालीको उद्घाटन गरेका हुन् ।
मोबाइल र कम्प्युटरबाट घर वा कार्यालयमै बसेर आफैंले सेयर कारोबार गर्न सक्ने भन्ने चर्चा चलेपनि हालका लागि ब्रोकरको हातमा मात्र पूर्ण अनलाइन आउनेछ । ब्रोकरहरु अभ्यस्त भइसकेपछि फेरि लगानीकर्ताको हातमा अनलाइन प्रणाली जाने नेप्सेले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्