Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा, प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंकले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११, देवीनगरमा नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले मंसिर ६ गते विहीबार आयोजित एक भव्य समारोहका बिच उक्त शाखाको समुद्घाटन गरे ।
मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK