काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना रिलायबल सामुहिक म्यादी जीवन बीमा योजना ल्याएको छ । रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले श्रम ऐन, २०७४ मा उल्लेख भए अनुसारको कर्मचारीहरुको रु. ७ लाख बराबरको दुर्घटना बीमा र रु. १ लाख बराबरको मेडिकल बीमाको जोखिम बहन गर्नेछ ।
रिलायबल सामुहिक म्यादी जीवन बीमा योजनाले विभिन्न संघ, संस्था एवं सरकारी (सरकारी स्वामित्वका संस्थान समेत) कार्यालयका कर्मचारीहरुलाई लक्षित गरेको छ ।
कम्पनीले सामुहिक म्यादी जीवन बीमा सहित हाल सम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । कम्पनीको हाल ६० वटा शाखा, उपशाखा, तथा एजेन्सी कार्यालयहरुबाट बीमालेख बिक्री गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्