×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामासुङ आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

PRIME CA

सामासुङ आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल अधिराज्य भरी १४ वटा सामासुङ्का सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ ।
सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामासुङ् ईलेक्ट्रोनिक्सकाकार्यकारी निर्देशक युबियमवोन, आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामासुङ् ईलेक्ट्रोनिक्स काजुङ्सिक (बबि) योले गरे ।
कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्यहो ।
प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामासुङ् स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: