Skip to content
LAXMI SUNRISE BANK

७२ बर्षीय पाका लगानीकर्ताको आक्रोश, ‘सेयर बजार डुबाउने भए, अहिलेको सरकार कम्युनिष्ट होइन गुण्डा भयो’ (भिडियो)

अर्थ सरोकार

सेयर लगानीकर्ताको अनसनमा बसेका पाका लगानीकर्ता हरि प्रसाद खनालले अहिलेको सरकार कम्युनिष्ट नभएर गुण्डा भएको आरोप लगाएका छन् । मंगलबार नेप्से अगाडी अनसन बसेका उनले अहिलेको अर्थमन्त्री गतिलो नहुँदासमेत सबै लगानीकर्ताहरुले दुख पाएको समेत बताएका छन् । हेरौं उनीसँग गरिएको यो कुराकानी :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK