×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको ३ नयाँ शाखा रहित बैकिङ्ग सेवा कालिन्चोक, सुरी र भञ्ज्याङ्गमा

PRIME CA
GLOBAL IME BANK

सेञ्चुरी बैंकको ३ नयाँ शाखा रहित बैकिङ्ग सेवा कालिन्चोक, सुरी र भञ्ज्याङ्गमा

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै हालै ३ नयाँ शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक–५ दोलखा, सुरी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै उद्घाटन पश्चात् १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: