काठमाडौं – सिभिल बैंकको मुख्य कार्यालय स्थानान्तरण गरिएको छ । आजदेखि बैंकको मुख्य कार्यालय सुन्धारा स्थित सीटीसी मलमा रहनेछ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयको स्वीकृति लिएर मुख्य कार्यालय सारिएको बैंकले उल्लेख गरेको छ ।
मुख्य कार्यालय स्थान्तरण भएकाले बुधबार (मंसिर २६ गते) देखि नयाँ ठाँउबाट कारोबार गर्न समेत भनेको छ । यसअधि बैंकको मुख्य कार्यालय क्लासिक कम्प्लेक्स, कमलादी काठमाडौंमा थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्