Skip to content
LAXMI SUNRISE BANK

‘एमाले-माओवादी एकता भए देखि नै नेपालको सेयर बजार ‘खत्तम’ भयो…’ : पूर्वअर्थमन्त्री कार्की (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कम्युनिष्ट पार्टीको सरकार आएदेखि नै नेपालको सेयर बजार ‘खत्तम’ भएको आरोप लगाएका छन् । पूर्व अर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य कार्कीले कम्युनिष्ट सरकार शेयर बजारप्रति सकारात्मक नदेखिएको आरोप लगाउँदै यस्तो अभिव्यक्ति दिएका हुन् । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK