
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सामाजिक दायित्व अन्तर्गत हाथवे फाइनान्स कम्पनी लिमिटेडले एक मिद्यालयलाई खानेपानी शुद्दिकरण सामाग्री खरिदका लागि रकम सहयोग गरेको छ । कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास पौडेलले धरान-१६, सुनसरी स्थित श्री भगवती नि. माध्यमिक विद्यालयका अध्यक्ष बसन्त सिटौलालाई खानेपानी शुद्विकरण सामाग्री खरिदका लागी रु.७५,०००/- को चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै कम्पनीका सीइओ पौडेलले विद्यालयलाई आफुले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् भने विद्यालयका अध्यक्ष सिटौलाले कम्पनीले गरेको सहयोगले स्वच्छ खानेपानी पिउने विद्यालयका विद्यार्थीहरुको अधिकारमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विभिन्न खालका समाजसेवाको काम गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्