×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमालयन बैंक र चिरायु अस्पतालबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

Artha Sarokar

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमालयन बैंक लिमिटेड र चिरायू अस्पतालबीच सम्झौता भएको छ । उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गरे ।
सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी सम्पुर्ण ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी