×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकका ग्राहकले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा लिन सकिने

PRIME CA

जनता बैंकका ग्राहकले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा लिन सकिने

२१ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – अजोड इन्स्योरेन्स र जनता बैंक नेपालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: