×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सद्बारा मृत्यु दाबी रकम भुक्तानी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ज्योति लाइफ इन्स्योरेन्सद्बारा मृत्यु दाबी रकम भुक्तानी

Artha Sarokar

३ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सद्बारा मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । सोमबार कैलालीको घोडाघोडी नगरपालिका – ८ शिबपुरका बिमित स्वर्गीय सुरेश बहादुर शाहीको परिवारलाई घोडाघोडी नगरपालिका वडा नं ८ को कार्यालयमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम भुक्तानी गरिएको हो ।
घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बोगटि तथा ज्योति लाईफ इन्स्योरेन्सका प्रबन्धक देशराम चौधरीले बिमित स्वर्गीय शाहीका श्रीमती दुर्गा देवि शाहीलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भएको ज्योति लाईफ इन्स्योरेन्स सुखड शाखाका प्रमुख टेक राज आचार्यले जानकारी दिनुभयो ।
२०७५ जेष्ठ २८ गते ५ लाखको बिमा गर्नुभएका शाहीको २०७५ कार्तिक ४ गते हृदयाघातका कारण ज्यान गएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी