काठमाडौं – कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए संगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुलाई बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकले हाल ६० बटा शाखा कार्यालयबाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्