×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र रिलायबल लाइफबीच सम्झौता, बैंकका सबै शाखाबाट ग्राहकले बीमालेख खरिद गर्न सकिने

PRIME CA
GLOBAL IME BANK

कामना सेवा र रिलायबल लाइफबीच सम्झौता, बैंकका सबै शाखाबाट ग्राहकले बीमालेख खरिद गर्न सकिने

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कामना सेवा विकास बैंक र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा रिलायवल लाइफ इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र कामना सेवा बिकासका तर्फ बाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरु लाई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट रिलायवल लाइफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकले हाल ६० बटा शाखा कार्यालय बाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: