काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत ओखलढुङ्गा–८ राङ्गादिपका पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।
सो पहिरोमा पूर्ण राई र उनकी श्रीमती सहितचार जनाको मृत्यु भएको थियो । पहिरोबाट बाँच्न सफलना छोराछोरीलाई सहयोगस्वरुप बंैैंकले ५० हजार रुपैयाँ प्रदान गरेको हो । उक्त चेक मुक्तिनाथ विकास बैंक ओखलढुंगा शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौं समाजका सचिव महेशकुमार राईलाई हस्तान्तरण गर्नु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्