काठमाडौं – मुक्तिनाथ विकास बैंकले स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नयाँ ध्यान कक्ष निर्माणका लागि रु १ लाख सहयोग स्वरुप चेक प्रदान गरेको हो ।
उक्त चेक जीवन विज्ञान प्रतिष्ठानका विवेक गुरागाईले लिएका हुन् । जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्