काठमाडौँ – नेपाल बैंक लि.ले गण्डकी प्रदेशको नवलपुुर जिल्ला स्थित आरुंगखोला बजारमा शाखा पुनस्थापना गरेको छ । पुनस्थापित शाखामा एक विशेष समारोहका बीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कंडेलले संयुक्त रुपमा कारोवार शुभारम्भ गरे ।
उक्त समारोहमा बोल्दै, उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदार प्रसाद पराजुलीले पुनस्थापित बैक शाखाबाट कृषि, पशुपालन र साना तथा मझौला उद्योगमा लगानी हुने अपेक्षा गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले उक्त शाखाले स्थानीय समुदायबाट भरपुर सहयोगको अपेक्षा व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्