काठमाडौं – नेपाल एसबिआई बैंकले जुनियर सहायक पदमा २ सय २७ जना कर्मचारी माग गरेको छ। स्नातक गरेका साथै अनुभव नभएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ । २८ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।
इच्छुक आवेदकले पुष २५ गतेसम्म अनलाइनबाट आवदेन दिन सक्ने बैंकले जनाएको छ। बैंकले उपत्यकाबाहिरका शाखा कार्यलयको लागि कर्मचारी माग गरेको हो।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्