×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्सको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले मंसिर २२ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरा तथा मेधा कार्डियो केयर स्वास्थ्य क्लिनिक, नयाँ बजार, पोखरा समेतको प्राविधिक सहयोगमा कास्की, अन्नपृ्र्ण १०, घान्द्रुकस्थित श्री मेश्रम बराह मा.वि.को प्राड्डणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त शिविरमा स्थानीय सर्वसाधरणहरु करिव २०० व्यक्तिहरुले आँखा, रक्तचाप, मधुमेह आदिको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी