काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले कास्की जिल्लाको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि.ले गरे ।
उक्त कार्यक्रममा पोखरा म.न.पा. १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी र कोन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शरद कान्त सिग्देलले शुभकामना मन्तव्य व्यक्त गरे ।
हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्