×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्शियल बैकको नयाँ शाखा कैलालीको धनगढीमा, राष्ट्र बैकका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्शियल बैकको नयाँ शाखा कैलालीको धनगढीमा, राष्ट्र बैकका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन

१६ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्राइम कमर्शियल बैंकले कैलालीको धनगढी उपमहानगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सञ्चालनपछि बैंकको शाखा ६६ पुगेको छ । 
शुक्रवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सो शाखाको उद्घाटन गरेका हुन् । बैकले आगामी दिनमा देशका वित्तीय सेवा नपुगेका स्थानमा समेत शाखा सञ्चालन गर्दै जाने जानकारी दिएको छ । 
धनगढी शाखा सञ्चालनले यहाँका व्यवसायीलाई बैङ्किङ कारोबार गर्न सहज हुने विश्वास बैङ्कको छ । नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी