काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ, बेनी, कुस्मालगायतका स्थानमा शाखा खोलेको छ । कम्पनीले ८ वटा शाखा खोलेको हो।
सबै शाखाहरुको उद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेल र स्थानीय उद्योग बाणिज्य संघ तथा स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्