×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकद्धारा पोखराको न्युरोडमा निःशुल्क आँखा शिविर सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंकद्धारा पोखराको न्युरोडमा निःशुल्क आँखा शिविर सम्पन्न

Artha Sarokar

१६ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा बैंकको पोखरा स्थित न्युरोड र बगर शाखाले पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
उक्त शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गरेका छन् । पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिएका छन् ।
शिविरमा भलाम र मौजाका ३०० स्थानीय वासीको आँखा परीक्षण गरिएको छ । साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पिटलमा सिफारिस गरेको छ । सानिमा बैंकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी