×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै सानिमा लाईफ इन्स्योरेन्स, एकैसाथ दुई नयाँ शाखा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शाखा विस्तारमा अघि बढ्दै सानिमा लाईफ इन्स्योरेन्स, एकैसाथ दुई नयाँ शाखा सञ्चालनमा

Artha Sarokar

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्सले भिन्ना भिन्नै दुई स्थानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । चितवनको नारायणगढ र टाँडीमा विस्तार गरेको हो । टाँडीको शाखामा उप- मेयर बिमलादेवि दुवाडीले उद्घाटन गरेको हुन्र ।
त्यस्तै प्रदेश सभासद घनश्याम दहाल र कम्पनीका महा प्रबन्धक शिवराम तिमलसिना मुख्य प्रबन्धक गणेश चौलागाइ सदभावना दुत कलाकार जीतु नेपालबाट नारायणगढमा संयुक्तरुपमा रिवन काटी दुई वटा शाखा कार्यालयको विस्तार भएको छ ।
देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी