
काठमाडौँ – सेयर लगानीकर्ता दबाब समूहले आयोजना गरेको रिले अनसनमा सहभागी पाका लगानीकर्ताहरुले अहिलेको सरकार ‘नकचरो’ भएको आरोप लगाएका छन् । अर्थमन्त्रीको राजीनामासहित १० बुँदे माग राख्दै सुरु भएको अनसन आज दोश्रो दिन पनि जारी रहँदा उनीहरुले यस्तो आरोप लगाएका हुन् । यसैबीच हामीले केहि लगानीकर्ताहरुसँग कुराकानी गरेका छौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्