काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
हाल बैंकले ३८ शाखा कार्यलय तथा एउटा एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकवर्गहरुलाई सेवा तथा सुविधा दिदै आइरहेको छ । बैंकले निकट भविष्यमा नै रुपन्देहीको कोटीहवामा नयाँ शाखा कार्यालयको विस्तार, बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माणका साथै, बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दै आइरहेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको यस बैंकले १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि १४ अर्व कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्