Skip to content
LAXMI SUNRISE BANK

‘अहिलेको इन्जिनियर्स संघको चुनाव राजनीति गर्नेहरुका लागि मात्र हो, इन्जिनियर्सहरुका लागी होइन’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल इन्जिनियर्स एसोसिएसनको ३२औं कार्यकारिणी समितिको निर्वाचन माहोल बढेको छ । विभिन्न प्यानल बनाएर इन्जिनियरहरु चुनावमा होमिएका छन् । तर यहि बीचमा नेपाल जनगणतान्त्रिक इन्जिनियर्स एसोसिएसनले भने उक्त चुनाव बहिष्कार गरेको छ । आखिर किन चुनाव बहिष्कार गर्यो यो संगठनले ? हामीले संगठनका अध्यक्ष इन्जिनियर सुरेश कुमार चौधरीसँग कुराकानी गरेका छौं ।   

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK