एजिएम नोटिस :
कम्पनी : स्वावलम्बल लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते
विवरण :
स्वावलम्बल लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १० गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र ११.८४% नगद लाभांश दिने ।
संस्थापक समूह र सर्वसाधारण समूहको ७०ः३० अनुपातलाई घटाएर ५१ः४९ अनुपात कायम गर्ने ।
१० लाख ४८ हजार १४८ कित्ता एफपीओ ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अम्रपाली ब्यांकेट काठमाडौंमा बिहान १०.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ३१ लाख ११ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्