
प्रश्न : इन्भेष्टमेन्ट कम्पनीले सेयर किन्दा वा बेच्दा ब्रोकरलाई तिर्ने कमिसनमा टिडिएस लाग्छ कि लाग्दैन?
उत्तर :धितोपत्र खरिद -बिक्री गर्ने मुख्य उद्देश्य भएको हुँदा यस्तो कमिसनमा टिडीएस लाग्दैन भन्ने मान्यता छ । यस्तो टिडीएस व्यवहारमा पनि छैन । दफा ९५ (क)को आशय पनि त्यहि हो भन्ने मान्यता छ । आजकै दिनमा बुझ्दाचाहिं यस्तो कमिसनमा टिडीएस लाग्दैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्