
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सेयर बजार परिसूचक ९०० मा आउने हौवा पिटाउने बिष्णु बश्याललाई कारवाहीको माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा कारवाहीको माग गर्दै उजुरी परेको छ । उनले सर्वसाधारणलाइ भ्रम र आतंकमा पार्ने क्रियाकलाप गरी धितोपत्र ऐन २०६३ को दफा १७ को कसुर गरेको भन्दै उनलाई सोहि दफा १०१, १०२, १०३, १०४, र १०५ बमोजिम कारवाही गरी पाउँ भनी हरि ढकाल, कुमार सिटौला, गणेश उप्रेती, नवराज सुवेदी, गोपाल कटवाल स्वामी, र टिवेन्द्र राज खड्काले संयुक्त रुपमा उजुरी गरेका हुन् । 


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्