काठमाडौं – कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५२औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बैंकले माघ ७ गते सोमबार वार्षिक उत्सव मनाउदै छ ।
कृषि विकास बैंक कर्मचारी संगठन नेपालको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा कर्मचारी लगायत १०३ जनाले रक्तदान गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्