काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय र विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
यस क्षेत्र अलि पिछडिएका क्षेत्र हो र यहाँका स्थानियलाई जोखिम हस्तान्तरण गर्न सिकाउन , अनिवार्य बचत, सुन्दर भविष्य बचत र बीमाको बारेमा थप जानकारी दिनको लागि हामीले यस क्षेत्रमा उपशाखा विस्तार गरेको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्