×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकद्धारा कृतिम हात वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देवः विकास बैंकद्धारा कृतिम हात वितरण

Artha Sarokar

२९ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामाजिक संस्था e-Nable Nepal को सहकार्यमा देवः विकास बैक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हातहरु वितरण गरिएको छ ।
प्राकृतिक, भवितव्य वा विविध कारणले हात गुमाएका बालबालिकालाई चलायमान कृतिम हात नेपालमा नै निर्माण गरी निः शुल्क जडान गर्ने सामाजिक कार्यमा समर्पित e-Nable Nepal सँगको उक्त सहकार्यले शारीरिक अशक्तता भएका बालबालिकाको जीवनयापन गर्न सहज हुने एवं सवल नागरिक निमार्णमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
यस गरी बैंकले इटहरी उप महानगरपालिका, अमझोखी डुमरटोका अवस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई हिउँदे मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी