काठमाडौं – देवः विकास बैंकले बैकिङ्ग वर्दिया जिल्ला वर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको शाखा बर्दिया जिल्ला स्थित पहिलो शाखा हो ।
विप्रेषण, सि-आस्वा, एसएमएस र इन्टरनेट बैंकिङ्ग, भिसा डेबिट र एटिएम कार्ड, ई-बैंकिङ्ग लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक उक्त शाखाबाट प्राप्त गर्न सकिने छ ।