काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडको सेमलार शाखा रुपन्देहीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुटवल उपमहानगरपालिका १५ उजेलापुर टोलमा कार्यक्रम गरेको हो । कार्यक्रमा १०० भन्दाबढीको सहभागिता थियो जसमध्ये ३० जनाले बैंक खाता खोलेको शाखा प्रबन्धक ज्ञानेन्द्र पोख्रेलले बताए ।
कार्यक्रममा पोख्रेलले वित्तीय साक्षरताको महत्व र उद्देश्यमाथि प्रकाश पारेका थिए । पोख्रेलले सेमलार क्षेत्रभित्रका टोल, शैक्षिक संस्था तथा क्लवसँग समन्वयन गरी प्रभावकारी वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्