काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र चिरायू हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एसकेतमोट र अस्पतालका तर्फबाट निर्देशक चण्डेश्वर नन्दराज वैधले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जनरल इन्स्योरेन्स बाट औषधी उपचार बीमालेख लिएका सम्पुर्ण ग्राहकहरुले सो अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा चिरायु हस्पिटलबाट नगदरहित उपचार सेवा पाउने छन् ।
जनरल इन्स्योरेन्स नेपाल लिमिटेडले प्रदान गर्ने सेवालाई सरलीकृत गर्ने उद्देश्यका साथ देश भरी नै रहेका अस्पतालहरु सँँग नगदरहित सेवा सम्वन्धि सम्झौता गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्