
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ मंगलबारे बाँडफाँट भएको छ । आवेदन दिएका ५४ हजार ६९२ जना आवेदकलाई बाँडफाँट गरिएको बताइएको छ । जसमा १० हजार ६९९ जनाले २० कित्ता र ४३ हजार ९९३ जना अवेदकले ३० कित्ताका दरले सेयर पाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्