काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्तर्गत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को रुपमा देहाय बमोजिमको कार्य गर्न सक्ने गरी अनुमति प्राप्त गरेको छ ।
नेपाल धितोपत्र बोर्डले जनता क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेश, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा उपलब्ध गराउनका लागि अनुमति प्रदान गरेको जनाएको छ । आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्