Skip to content
LAXMI SUNRISE BANK

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकबीच मर्जर सम्बन्धी सम्झौता, नेप्सेले गर्यो सेयर कारोबार रोक्का

अर्थ सरोकार

काठमाडौं – काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । काबेली र सप्तकोशी एक-आपसमा गाभिने भएपछि नेप्सेले माघ ६ गतेदेखि सेयर कारोबार रोक्का गरेको हो । काबेली र सप्तकोशीले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK