काठमाडौं – कामना सेवा विकास बैंकले टोखा नगरपालिकाको गोंगबमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा गरे ।
कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य ठाउँमा समेत शाखा विस्तार गर्ने बताए ।
हाल बैंकले ६३ वटा शाखा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्