
काठमाडौं – माछापुच्छ्रे बैंकले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं स्थित कुलेश्वर, तनहुँस्थित भिमाद र कन्चनपुर स्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको हो ।
बैंकको काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महताले गरेका छन् । यस्तै बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।
बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्