काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बि.बि होलिडेज ट्राभल एण्ड टुरको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बि.बि होलिडेज ट्राभल एण्ड टुरको तर्फबाट प्रमुख के.एन लामिछानेले हस्ताक्षर गरे । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बि.बि होलिडेज ट्राभल एण्ड टुर नक्सालवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ्ग प्याकेजको सेवा लिए वापत तोकिएको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्