काठमाडौं – एनआईसी एशिया बैंकले निक्षेप योजना अन्तर्गत “प्रिमियम समुन्नती बचत खाता” खोलि दुर्घटनामा परेका ग्राहकलाई दुर्घटना बीमा बापत दाबी भुक्तानी गरेको छ । बैंकले कार्तिक २० गते दुर्घटनामा परि असामयिक निधन भएका स्वर्गीय राज कृष्ण श्रेष्ठको हकवाला छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्ति बापतको पाँच लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।
उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पौष २६ गते बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरेको हो । कार्यक्रममा बैंकका प्रमुख बजार व्यवस्थापन हभिकृत राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जानकारी गराए ।
हाल बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै हाएको छ । बैंकको वासलातको आकार २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्